Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनसरीमा आगलागी हुदा सामान जलेर नष्ट,एक जनाको मृत्यु 

सुनसरीमा आगलागी हुदा सामान जलेर नष्ट,एक जनाको मृत्यु 

जोईन खबर

२०, फाल्गुण २०८०
  • 703
    SHARES
  • सुनसरीमा आगलागी हुदा सामान जलेर नष्ट,एक जनाको मृत्यु 

    २० फागुन काठमाडौँ । सुनसरीको इटहरीमा शनिबार आगलागीमा हुदा एक घर जलेर नष्ट एक जनाको मृत्यु भएको छ ।

    images

    घटना इटहरी उपमहानगरपालिका वडा न ६, बीपी चोकमा रहेको  विष्णु खड्काको घरमा आगलागी हुँदा घर समेत जलेर नष्ट भई  ५२ वर्षीय गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    शनिबार राति कटुवाल  सुतेको कोठामा आगालागि भई  सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    उक्त आगो लागेको थाहा पाए पछि प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएको  उनहिरुले बताए । प्रहरीका अनुसार कोठामा के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - ११:२०:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको