Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु ६ जना घाइते, प्रहरी र स्थानीयबासिन्दाबिच झडप

स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु ६ जना घाइते, प्रहरी र स्थानीयबासिन्दाबिच झडप

जोईन खबर

२०, फाल्गुण २०८०
  • 904
    SHARES
  • स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु ६ जना घाइते, प्रहरी र स्थानीयबासिन्दाबिच  झडप

    २० फागुन काठमाडौँ । जनकपुरमा एक स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।आज आइतबार बिहान जकपुरधाम उपमहानगरपालिका वडा न — २३ मा प्र २०२—००१ क ०४३१ नम्बरको एन्जल्स स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादव मृत्यु भएको हो ।

    images

    घटना पछि स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरी र स्थानीयबासिन्दाबिच झडप सुरू भएको थियाे ।स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गर्ने सुरु गरे पछि  प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरिएको थियो ।

    images
    images
    images

    प्रहरीका अनुसार बसले ठक्कार दिदा यादवका घटनास्थलमै मृत्यु भएको ओ  । बसको ठक्करबाट घाइते हुनेहर  स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनुकुमार साह घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।घटनालाइ व्यवास्थापन गर्ने प्रहरीलाइ समस्या परेकाे छ । 

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १४:४७:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको