२१ फागुन काठमाडाैँ ।मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन नयाँ गठबन्धन दल बिच छलफल सुरू भएकाे छ ।
कार्यदलमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, रास्वपाबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।