Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिडदै

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिडदै

जोईन खबर

२२, फाल्गुण २०८०
  • 910
    SHARES
  • त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिडदै

    २२ फागुन काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिडदै छन्। उक्त फाइनल  खेल कीर्तिपुरको टियु क्रिकेट मैदानमा मङ्गलवार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । आजको खेलमा नेपाल पनि उपाधि जित्नका लागि मैदानमा उत्रिएको हो भन, नेदरल्याण्ड्स पनि उपाधि जित्नको लागि मैदान उत्रिने छ । 

    images

     त्रिकोणात्मक टी–२० सिरिज खेलमा नामिबिया, नेपाल र नेदरल्याण्ड्सबिच भएको खेलमा अन्तिम खेल फाइनल नेपाल र नेदरल्यान्ड्स खेल्ने भएको हुन् । यी दुवै फाइनल खेल्ने टिमले चर वटा खेल खेल्दा नेपालले २, नेदरल्याण्ड्सले २ र नामिबियाले १ खेलको  जित निकाल्दै नामिबिया तेस्रो भएको थियो भने अब हुने खेलमा विजेता र उपविजेता छुटाइने छ ।

    images
    images
    images

    यस अघि भएको सेमिफाइनल खेलमा नेदरल्याण्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण अवरुद्ध भएसँगै दुवै टोलीले १(१ अङ्क बाँडेका थिए । यस खेलको अंक तालिका अनुसार नामिबियाको भन्दा नेदरल्याण्ड्सको धेरै भएको कारण नेदरल्याण्ड्स फाइनल खेल्न पुगेको हो । 

     
      

    प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - ०९:२१:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको