Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिंगापुरबाट पक्राउ

ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिंगापुरबाट पक्राउ

जोईन खबर

२४, फाल्गुण २०८०
  • 841
    SHARES
  • ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिंगापुरबाट पक्राउ

    २४ फागुन काठमाडौँ । ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईलाई १६ अर्ब भन्दा बढी ठगीको आरोप पक्राउ पुर्जी जारी गरीएको थियो । त्यस जारी संगै सरकारी ठगीको आरोपमा प्रहरीहरूले खोजतलास गर्दै जाने क्रममा राईलाई सिंगापुरबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

    images

    प्रहरी स्रोतका अनुसार यसभन्दा पहिले उनी मलेसियामा रहेको सुचना प्रहरीले पाएको थियो । त्यस लगत्तै उनी भागेर सिंगापुर पुगेको र त्यहीबाट उनलाई पक्राउ गरिएको खबर सार्वजानि भएको छ । 

    images
    images
    images

     

    प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १२:४८:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको