२४ फागुन काठमाडाैँ ।शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला आयोगद्वारा प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ ।
आयोगले ३ चैतमा हुने लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।






