Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारका क्रममा आज मृत्यु

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारका क्रममा आज मृत्यु

जोईन खबर

२८, फाल्गुण २०८०
  • 703
    SHARES
  • बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारका क्रममा आज मृत्यु

    २८ फागुन काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको हिजो उपचारका क्रममा मृत्यु भएको छ ।

    images

    कोटेश्वरमा कार्यरत् मृत्तक ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो ।

    images
    images
    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, २० फागुन प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका ट्राफिक प्रहरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक नवराज गिरी नियन्त्रणमा लिइ उनीविरुद्ध  सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८, २०८० सोमवार - १२:१४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको