Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पशुपति क्षेत्रको जंगलमा एक युवती झुण्डिएको अवस्था फेला

पशुपति क्षेत्रको जंगलमा एक युवती झुण्डिएको अवस्था फेला

जोईन खबर

२, चैत्र २०८०
  • 730
    SHARES
  • पशुपति क्षेत्रको जंगलमा  एक  युवती झुण्डिएको अवस्था फेला

    २ चैत काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रको जंगलमा एक युवतीको शव फेला परेको छ । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका( १ घर भई हाल कपनमा बस्दै आएकी १९ बर्षीय युवतीको शव  फेला परेको प्रहरीले जनाएको छ।

    images

    मृत्त अवस्थामा फेला परेको शव १९ बर्षीय सुस्मिता थापाको भएको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले  जानकारी दिए। उक्त शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको डीएसपी थेवेले बताए ।

    images
    images
    images

    उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन्। आफन्तहरू आएर शवको सनाखत गरिसकेका छन्। शव पोष्टमार्टमको लागि भर्खरै टिचिङ अस्पताल लगिएको छ।प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिन्छ।  घटना बारे थप अनुसन्धान भइ रहेको  बताए ।  

    प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - १०:१४:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको