Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुलबाट नदीमा हामफालेकी महिलालाइ सशस्त्र प्रहरीहरुद्वारा उद्धार

पुलबाट नदीमा हामफालेकी महिलालाइ सशस्त्र प्रहरीहरुद्वारा उद्धार

जोईन खबर

४, चैत्र २०८०
  • 805
    SHARES
  • पुलबाट नदीमा हामफालेकी महिलालाइ  सशस्त्र प्रहरीहरुद्वारा  उद्धार

    ४ चैत काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका  वडा न ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको  सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

    images

    उक्त नदीमा हामफालेको देखेको  केही बेरमै  सशस्त्र प्रहरीले १७ नम्बर गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरीएको हो ।

    images
    images
    images

    सोही महिलालाइ  उद्धार गरि उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ । घटना कसरी किना बउो भने बारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ  ।

    प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - २०:४४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको