५ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता महार पक्राउ परेका छन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिए ।
उनलाई पक्राउ पछि आज काठमाडौं ल्याउने भएका छन् । सुन तस्करी सम्बन्धी छानबिन समितिको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो ।