Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुसको राष्ट्रपतिमा ८७.३२ प्रतिशत मतसहित भ्लादिमिर पुटिन निर्वाचित  

रुसको राष्ट्रपतिमा ८७.३२ प्रतिशत मतसहित भ्लादिमिर पुटिन निर्वाचित  

जोईन खबर

५, चैत्र २०८०
  • 700
    SHARES
  • रुसको राष्ट्रपतिमा ८७.३२ प्रतिशत मतसहित  भ्लादिमिर पुटिन निर्वाचित  

    ५ चैत काठमाडौँ । रूसको राष्ट्रपतिपदमा भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । पुटिन यो भन्दा अघिको पाँचौँ कार्यकालका रुसको राष्ट्रपतिमा निर्वाचित भएका हुन । उनी संग प्रतिस्पर्धी तीन जनालाई  पछि पार्दै पुटिनले चुनाव जीत सफल भएका हुन् ।

    images

    रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले  ८७.३२ प्रतिशत मत प्राप्त गरेका हुन ।जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् ।

    images
    images
    images

    त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । 

    प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १२:०७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको