Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वसभामुख  महरालाइ विमानस्थलबाट नै लाजिम्पाट सीआईबी कार्यालय लगियो

पूर्वसभामुख  महरालाइ विमानस्थलबाट नै लाजिम्पाट सीआईबी कार्यालय लगियो

जोईन खबर

५, चैत्र २०८०
  • 727
    SHARES
  • पूर्वसभामुख  महरालाइ  विमानस्थलबाट  नै  लाजिम्पाट सीआईबी  कार्यालय लगियो

    ५ चैत काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ  प्रहरीको केन्द्रीय कार्यालय अनुसन्धान ब्यूरो ९सीआईबी० ल्याइएको छ ।

    images

    उनलाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी भैरहवा विमानस्थलबाट यति एअरलाइन्समार्फत काठमाडौँ ल्याइएको हो ।

    images
    images
    images

    उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै लाजिम्पाटमा रहेको सीआईबीको कार्यालय  पुराएको हो । 

    प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १२:५२:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको