Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चैत ७ गते गोरखा मनकामनाको केबलकार सेवा बन्द हुने

चैत ७ गते गोरखा मनकामनाको केबलकार सेवा बन्द हुने

जोईन खबर

५, चैत्र २०८०
  • 865
    SHARES
  • चैत ७ गते  गोरखा मनकामनाको केबलकार सेवा बन्द  हुने

    ५ चैत काठमाडौँ । गोरखाको मनकामना मन्दिरको केबलकार एक दिनका लागि बन्द हुने भएको छ ।  केबलकार यही आउदो  चैत ७ गते सेवा बन्द रहने कम्पनीले जनाएको छ । 

    images

    केबलकार मर्मत सम्भार गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो । केबलकार सेवा बन्द रहे  पनि मनकामना मन्दिरको तल्लो स्टेशनमा रहेको होटल  रेष्टुरेण्ट भने सञ्चालन भइ रहने छ ।

    images
    images
    images

    केबलकार मर्मत पछि दैनिक चैत ८ गतेदेखि सञ्चालन हुने भएको छ ।

    प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १३:०१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको