Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दीपक मनाङेले प्रदेशको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीपदमा शपथ लिए

दीपक मनाङेले प्रदेशको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीपदमा शपथ लिए

जोईन खबर

५, चैत्र २०८०
  • 679
    SHARES
  • दीपक मनाङेले प्रदेशको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीपदमा शपथ लिए

    ५ चैत काठमाडौँ । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले  भौतिक पूर्वाधार तथा यातायातमन्त्री पदको शपथ लिएका छन् ।मनाङेले  सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    images

    केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ ।

    images
    images
    images

    त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।मनाङे यो भन्दा अगाडी चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश  गरेका हुन भने आज मात्र पार्टी छोडेको घोषण गरेका छन् ।

     

     

    प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १६:३७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको