Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

जोईन खबर

६, चैत्र २०८०
  • 673
    SHARES
  • साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

    ६ चैत काठमाडौँ । साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ । उनको सोमबार काठमाडौँ  बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो।स्वर्गीय साहित्यकार प्रधानका दुई छोरा र दुई छोरी छन् ।

    images

    उनको आजै ९ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानका छोरा प्रतिक प्रधानले सामाजिक सन्जालमार्फत जानकारी दिए।

    images
    images
    images

    साहित्यकार परशु प्रधानले साहित्य गद्य कथा तथा उपन्यास विधामा कलम चलाउने उनी पीआर प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना विसं २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारी मा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो।

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - १२:०५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको