Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शंखमूलमा टेम्पो दुर्घटना हुँदा तीन जना घाइते,एक जनाको अवस्था गम्भीर

शंखमूलमा टेम्पो दुर्घटना हुँदा तीन जना घाइते,एक जनाको अवस्था गम्भीर

जोईन खबर

६, चैत्र २०८०
  • 757
    SHARES
  • शंखमूलमा टेम्पो दुर्घटना हुँदा तीन जना घाइते,एक जनाको अवस्था गम्भीर

    ६ चैत काठमाडौँ । काठमाडौँको शंखमूलमा आज टेम्पो दुर्घटना हुँदा तीनजना घाइते र एक जनाको अवस्था गम्भीर रहेको छ । उपत्यका भित्रको  चाबहिल–शंखमूल रुटमा चल्ने बा १ ह ३८७७ नम्बरको टेम्पो शंखमूलको ओरालोमा दुर्घटना भएको हो। 

    images

    दुर्घटनाका घाइतेलाई उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको छ। दुर्घटनामा देख्ने स्थानीयहरुका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर  रहेको एक स्थानियले बताए । घटना सम्बन्धि थप विवरण आउन बाकि छ । 

    images
    images
    images

    प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - १५:२३:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको