Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पाँचथरमा चट्याङले लागेर प्रहरीको मृत्यु

 पाँचथरमा चट्याङले लागेर प्रहरीको मृत्यु

जोईन खबर

७, चैत्र २०८०
  • 751
    SHARES
  •  पाँचथरमा चट्याङले लागेर  प्रहरीको  मृत्यु

    ७ चैत काठमाडाैँ ।  पाँचथरमा चट्याङले लागेर  प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएकाे मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

    images

     चट्याङ लागेर घाइते भएका प्रहरीलाई  उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा साधारण उपचार पछि राति नै थप उपचारका लागि जिल्ला अस्पताल पुराउदा पुराउदै चिकित्सकले मृत घोषित गरेका थिए ।  मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - १३:५३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको