Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कपिलवस्तुबाट पक्राउ गरेका पूर्वसभामुख हाजिरी जमानतमा छुट्ने

कपिलवस्तुबाट पक्राउ गरेका पूर्वसभामुख हाजिरी जमानतमा छुट्ने

जोईन खबर

९, चैत्र २०८०
  • 1.1K
    SHARES
  • कपिलवस्तुबाट पक्राउ गरेका  पूर्वसभामुख हाजिरी जमानतमा छुट्ने

    ९ चैत काठमाडौँ । कपिलवस्तुबाट  सुन तस्करी प्रकरणमा पक्राउ परेका  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथापूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिने तयारी हुदैछ ।ने

    images

    केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।महरालाई हाजिरी जमानतमा छाडिएको सरकारी वकिलको कार्यालय स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडे पनि थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १४:३१:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको