Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेयर बालेन साहले होली उत्सव आयोजितमा र्‍याप गाए

मेयर बालेन साहले होली उत्सव आयोजितमा र्‍याप गाए

जोईन खबर

११, चैत्र २०८०
  • 634
    SHARES
  • मेयर बालेन साहले  होली उत्सव आयोजितमा र्‍याप गाए

    ११ चैत काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आज होली उत्सवमा र्‍याप गाएका छन् ।

    images

    आज परेको  चैत ११ गते फागु पूर्णिमाको अवसरमा दरबारमार्गमा भएको एक आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका  थिए ।

    images
    images
    images

    महानगरपालिका(१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका हुन् ।
     

     

    प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - २१:१८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको