Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनमा इलाम-२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङकाे उम्मेदवार

उपनिर्वाचनमा इलाम-२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङकाे उम्मेदवार

जोईन खबर

११, चैत्र २०८०
  • 751
    SHARES
  • उपनिर्वाचनमा  इलाम-२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङकाे उम्मेदवार

    ११ चैत काठमाडाैँ ।  उपनिर्वाचनमा इलाम-२ मा नेकपा एमालेबाट उम्मेदवार  चयन गरिएकाे छ । अाज  आइतबार बसेको नेकपा एमाले पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार छनाेट गरेकाे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    images

    सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ उपमहासचिव ज्ञवालीले भने ।

    images
    images
    images

    सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - २१:३७:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको