Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते 

अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते 

जोईन खबर

१२, चैत्र २०८०
  • 820
    SHARES
  • अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते 

    १२ चैत काठमाडौँ । अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते भएका छन् । अछामको मेल्लेख गाउँपालिका वडा न — ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

    images

    उक्त  दुर्घटनामा मृत्यु हुने मेल्लेख वडा न १ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालय अछामले बताएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार दुर्घटनामा घाइते  ३ जना ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका छन्। आज बिहान मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डको सुयडी नजिकै दुर्घटनामा भएको प्रहरीले जनाएको छ । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटना कसरी भयाे भने  जानकारी खुलेएकाे छैन् ।

    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १२:२५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको