Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले आयरल्यान्ड बल्भसविरद्व टस हारेर पहिला बलिङ गर्ने

नेपालले आयरल्यान्ड बल्भसविरद्व टस हारेर पहिला बलिङ गर्ने

जोईन खबर

१२, चैत्र २०८०
  • 790
    SHARES
  • नेपालले आयरल्यान्ड बल्भसविरद्व टस हारेर पहिला बलिङ गर्ने

    १२ चैत काठमाडौँ । नेपालले आज हुने दुई टी २० शृंखलाको खेलमा  आयरल्यान्ड वल्भसविरुद्ध  टस हारेरको छ । यस खेलमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

    images

    खेल  आज दिउँसो १ बजे कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ । नेपालका लागि १५ जना मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहने छन् ।

    images
    images
    images

    आज खेल्ने नेपाली टोलीहरु रोहित पौडेल (कप्तान) , आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा खेल्ने छन् ।

     

    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १३:०२:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको