Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महाजात्राका बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी

महाजात्राका बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी

जोईन खबर

१५, चैत्र २०८०
  • 700
    SHARES
  • महाजात्राका बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी

    १५ चैत काठमाडौँ । यही चैत ९ गते बाट प्रदर्शन भएको  महाजात्राका बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी भएका छन् । 

    images

    यस फिल्ममा विपिन कार्की ९फडिन्द्र० र वर्षा राउत ९सम्पदा०को छोरा इमानको भूमिकामा देखिएका छन् ।महाजात्रा’ टिमले अर्बिनसहित परीक्षामा सहभागी सम्पूर्ण टिमलाई शुभकामना दिएको छ ।

    images
    images
    images

    bipen-.webp

    यस बर्षको एसईई परीक्षामा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उनी आदर्श विद्या मन्दिर अध्ययनरत विद्यार्थी हुन् । 

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - १४:१०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको