Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सुनको मूल्य नयाँ रेकर्ड : आज शुक्रबार सुनको  तोलामा एकैदिनमा २१ सयले बढेयो  

 सुनको मूल्य नयाँ रेकर्ड : आज शुक्रबार सुनको  तोलामा एकैदिनमा २१ सयले बढेयो  

जोईन खबर

१६, चैत्र २०८०
  • 700
    SHARES
  •  सुनको मूल्य नयाँ  रेकर्ड  : आज  शुक्रबार सुनको  तोलामा एकैदिनमा २१ सयले बढेयो  

    १६ चैत काठमाडौँ । सुनको मूल्य शुक्रबार पनि नयाँ रेकर्ड  कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार सुनको मूल्य एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

    images

    बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।आज चाँदी  भने १ हजार ५२५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो।यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर कारोवार भएको संघले बताएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - १३:३३:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको