Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गुल्शन झाले एक्लैले चार विकेट लिए

गुल्शन झाले एक्लैले चार विकेट लिए

जोईन खबर

१८, चैत्र २०८०
  • 652
    SHARES
  • गुल्शन झाले एक्लैले चार विकेट लिए

    १८ चैत काठमाडाैँ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालका गुल्शन झाले एक्लैले चार विकेट लिएका छन् । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले खेलमा   गुल्शनले चार र करण केसीले दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकट लिएका छन् ।

    images

    थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

    images
    images
    images

    प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - १६:२२:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको