Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच आज तेस्रो खेल हुदैँ

 नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच आज तेस्रो खेल हुदैँ

जोईन खबर

१९, चैत्र २०८०
  • 757
    SHARES
  •  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच आज  तेस्रो खेल हुदैँ

    १९ चैत काठमाडाैँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । नेपालले एक खेलअघि शृङ्खला गुमाइसकेको छ ।

    images

    शृङ्खलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधी जितिसकेको छ ।

    images
    images
    images

    टी–२० शृङ्खलापछि यी दुई टोलीले पर्सि बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् ।

     

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - ०९:३३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको