Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको धार्चेमा ४३ बर्षीय पुरूष मृत्त अवास्था फेला

उत्तरी गोरखाको धार्चेमा ४३ बर्षीय पुरूष मृत्त अवास्था फेला

जोईन खबर

१९, चैत्र २०८०
  • 811
    SHARES
  • उत्तरी गोरखाको धार्चेमा ४३ बर्षीय पुरूष मृत्त अवास्था फेला

    १९ चैत काठमाडौँ । उत्तरी गोरखा धार्चे गाउँपालिका कासीगाउँको वनमा एक जना पुरूष मृत्त अवास्थामा फेला परेका छन् ।मृत्यु हुने व्यक्ती धार्चेका स्थानिय फुलबहादुर गुरुङ भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images

    मृत्त हुने ब्यत्ती  धार्चे गाउँपलिका वडा न ६ कासिगाउँ निवासी ४३ वर्षीय फुलबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यायका  प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।

    images
    images
    images

    शनिबार दिउँसो दाउरा काट्न भनी हिँडेका गुरुङ बेलुका सम्मा पनि घर  नफर्की  पछि घर परिवार आफन्त र स्थानीले खोजी गर्ने क्रममा उनलाइ  मृत्त शरिर सोही उनि गएको नन्दी जंगलमा फेला परेको हो । घटना भएको खबर पछि प्रहरी गएर घटना बारे  कानूनी प्रकृिया पुरा गरेर गुरुङको शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - ११:४६:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको