Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सोमबार पनि सुनको मूल्य नयाँ रेकर्डमा पुगेर कारोवार हुदैँ , कति पुग्यो प्रतितोला 

आज सोमबार पनि सुनको मूल्य नयाँ रेकर्डमा पुगेर कारोवार हुदैँ , कति पुग्यो प्रतितोला 

जोईन खबर

१९, चैत्र २०८०
  • 730
    SHARES
  • आज सोमबार पनि सुनको मूल्य नयाँ रेकर्डमा पुगेर कारोवार हुदैँ , कति पुग्यो प्रतितोला 

    १९ चैत काठमाडौँ । आज सोमबार पनि सुनको मूल्य नयाँ रेकर्डमा  पुगेर कारोवार हुदैँछ । हरेक दिनजसो सुनको  मूल्य नयाँ रेकर्डमा बिक्रि वितरण भएको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ र यसैगरी, तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा बिक्रि वितरण भइ रहेको छ । सुनको मूल्य हिजो भन्दा आज एक हजार ६०० रुपैयाँले महंगिएर  अहिले सम्मको  उचाइमा पुगेर कारोवार भएको हो ।

    images
    images
    images

    आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजो भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो । 

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १३:५९:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको