Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नागरिक उन्मुक्ति पार्टीको बैठकमा पति‍‍-पत्नि पक्षबीच कार्यालयमै कुटाकुट

 नागरिक उन्मुक्ति पार्टीको बैठकमा पति‍‍-पत्नि पक्षबीच कार्यालयमै कुटाकुट

जोईन खबर

१९, चैत्र २०८०
  • 757
    SHARES
  •  नागरिक उन्मुक्ति पार्टीको बैठकमा  पति‍‍-पत्नि पक्षबीच कार्यालयमै  कुटाकुट

    १९ चैत काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको बैठकमा दुई पक्षबीच कुटाकुट भएको छ । झडप  काठमाडौंको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको हो ।

    images

    आज बसेको बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरी पक्षका नेताहरुबीच कुरा नमिल्दा कुटाकुट भएको थियो। पुरानो गठबन्धन भत्किए पछि अहिलेको नयाँ सत्ता गठबन्धनमा सहभागी हुने नहुने बैठकमा हसइ पक्षबिच कुरा नमिल्दा विवाद हुँदा एक आपसमा  कुटाकुटको भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    images
    images
    images

    पार्टीका केन्द्रीय सदस्यहरु टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको  थियो । आजको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ सरकारमा जाने पक्षमा छिन् भने संरक्षक चौधरी पक्षमा सरकारमा जान नहुने पक्ष  रहेका कारण  विवाद भएको थियो, उक्त विवादले नै झडप भएको हो ।  

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १५:३६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको