Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता

ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता

जोईन खबर

२०, चैत्र २०८०
  • 676
    SHARES
  • ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता

    २० चैत काठमाडाैँ । विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ ।

    images

    विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    images
    images
    images

    प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि ब्याडमिन्टनको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छन् । 

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १०:३६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको