Logo

शनिवार, कार्तिक २२ गते २०८३

धादिङको कृष्णभीरमा जनमत पार्टीका नेता अब्दुल खानको सवार गाडी दुर्घटना

धादिङको कृष्णभीरमा जनमत पार्टीका नेता अब्दुल खानको सवार गाडी दुर्घटना

जोईन खबर

२६, चैत्र २०८०
  • 802
    SHARES
  • धादिङको कृष्णभीरमा जनमत पार्टीका नेता अब्दुल खानको सवार गाडी दुर्घटना

    २६ चैत काठमाडौँ । धादिङको कृष्णभीरमा जनमत पार्टीका नेता अब्दुल खानको सवार गाडी दुर्घटना भएको छ । आज सोमबार बिहान साढे आठ बजेतीर काठमाडौँबाट चितवन जाने क्रममा बिएसी २७३५ नम्बरको सरकारी कार  धादिङको बेनीघाटको रोराङ गाउँपालिका वडा न ७ को कृष्णभीरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिनु भयो । दुर्घटनामा संसाद खानको दाहिने हातमा चोट लागेको प्रहरी केसीले बताए ।

    images

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतमकुमार केसीका अनुसार कार सावारमा  सांसद अब्दुल खानसहित चार जना गाडीमा रहेको थिए । घटनामा सबै जना सामान्य घाइते हुनुभएको छ।

    images
    images
    images

    435075476_2188714688149061_6867574452669735313_n.jpg

    उहाँहरूलाई उपचारको लागि मलेखु अस्पताल  पुराइ प्रथामिक उपचार पछि काठमाडौं पठाएको पनि बताए । अहिले उनीहरको काठमाडौँको बीर अस्पतालमा उ उपचार हुने बताइएको छ। दुर्घटनाका कारण सडक बनाउँदै गरेका र कार पनि तीव्र गति भएकोले  दुर्घटना भएको केसीले जानकारी दिए।

    435712521_2188714831482380_6105576985297310043_n.jpg

     

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १४:५६:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको