Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

आज राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा जनप्रदर्शन  गर्दै

आज राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा जनप्रदर्शन  गर्दै

जोईन खबर

२७, चैत्र २०८०
  • 943
    SHARES
  • आज राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा जनप्रदर्शन  गर्दै

    २७ चैत काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर उसले आन्दोलन घोषणा गरेको थियो ।

    images

    हामी पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार काठमाडौंमा जनप्रदर्शनको अन्तिम तयारीमा छौँ,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।

    images
    images
    images

    अध्यक्ष लिङ्देन नेतृत्वमा शीर्ष नेताहरूले पछिल्लोपटक मधेश र कोशी प्रदेशको भ्रमण गरेका थिए । सबैजसो जिल्ला र सहरमा सानाठूला सभा आयोजना भएको उनले बताए ।काठमाडौं उपत्यकाका टोलटोलमा आन्दोलन तयारीका लागि कार्यक्रम भइरहेका छन्,’ लिङ्देनले भने । मंगलबारको जनप्रदर्शनपछि आगामी कार्यक्रम तय गरिने उनले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - १३:५८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको