Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसईई दिएर घर फर्कंदै गरेका १५ वर्षीय बालकको दुर्घटनामा परी मृत्यु

एसईई दिएर घर फर्कंदै गरेका १५ वर्षीय बालकको दुर्घटनामा परी मृत्यु

जोईन खबर

२५, चैत्र २०७९
  • 703
    SHARES
  • एसईई दिएर घर फर्कंदै गरेका १५ वर्षीय बालकको दुर्घटनामा परी मृत्यु

    २४ चैत  काठमाडौं ।एसईई दिएर घर फर्कंदै गरेका एक बालकको प्यूठानमा दुर्घटनामा परी ज्यान गएको छ। विद्यानन्द मावि गोठिवाङ जुडापाटा परीक्षा केन्द्रमा परीक्षा दिएर घर फर्कंदै गर्दा बेल्वास मावि बेल्वास तापका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको हो।

    images

    लोकचेतना एकेडमीको लु १ क १०९४ नम्बरको स्कुल बसले लु ६६ प ५३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको प्रहीले जनाएको छ। घर्तीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। बस चालक प्रहरीको नियन्त्रणमा छन्।

     

    प्रकाशित मिति :चैत्र २५, २०७९ शनिवार - ०३:०९:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको