Logo

बिहिवार, श्रावण १४ गते २०८३

बसको ठक्करबाट एक जना साईकलयात्रीको मृत्यु

बसको ठक्करबाट एक जना साईकलयात्रीको मृत्यु

जोईन खबर

२६, चैत्र २०७९
  • 667
    SHARES
  • बसको ठक्करबाट एक जना  साईकलयात्रीको   मृत्यु

    २६ चैत काठमाडौ।बर्दघाट नगरपालिका ४ मा बसको ठक्करबाट आज १ साईकलयात्रीको मृत्यु भएको छ ।

    images

    पुर्वबाट पश्‍चिमतर्फ जादै गरेको लु १ ख ७६ २९ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको साइकललाई आज बिहान ६ बजे ठक्कर दिएको थियो ।

    दुर्घटमा गम्भिर घाइते भएका ३५ वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा पौने ८   मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

    बस सहित चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । 

     

    प्रकाशित मिति :चैत्र २६, २०७९ आइतवार - ११:०८:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको