Logo

शनिवार, कार्तिक १५ गते २०८३

सरकारले सात जिल्लामा १६ वैशाख देखि हात्तीपाइले रोगको औषधि सेवन अभियान सुरु गर्ने

सरकारले सात जिल्लामा १६ वैशाख देखि हात्तीपाइले रोगको औषधि सेवन अभियान सुरु गर्ने

जोईन खबर

१४, बैशाख २०८१
  • 643
    SHARES
  • सरकारले सात जिल्लामा १६ वैशाख देखि  हात्तीपाइले रोगको  औषधि सेवन अभियान सुरु गर्ने

    १४ वैशाख काठमाडौँ । सरकारले सात जिल्लामा   हात्तीपाइले रोग नियन्त्रणका लागि १६ वैशाखदेखि  हात्तीपाइले रोगको औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।

    images

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । उक्त अभियान दुई हप्तासम्म सञ्चालन हुने छ ।

    images
    images
    images

    सात जिल्लाका १०१ पालिकामा रहेका ५१ लाख नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

     

    प्रकाशित मिति :बैशाख १४, २०८१ शुक्रवार - १६:३१:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको