Logo

शनिवार, कार्तिक १५ गते २०८३

हेम्जामा घुमेर घर फर्कने क्रममा बस दुर्घटना हुदाँ ३२ जना घाइते

हेम्जामा घुमेर घर फर्कने क्रममा बस दुर्घटना हुदाँ ३२ जना घाइते

जोईन खबर

१५, बैशाख २०८१
  • 616
    SHARES
  • हेम्जामा घुमेर घर फर्कने क्रममा बस दुर्घटना हुदाँ ३२ जना घाइते

    १५ वैशाख काठमाडौँ । हेम्जामा घुमेर घर र्फकने क्रम  बस दुर्घटना हुदाँ ३२ जना घाइते भएका छन् । उक्त बस शुक्लागण्डकी नगरपालिका वडा न ११ बाट बाग्लुङ पञ्चकोट घुमेर घर  फर्कने क्रममा ग १ ख ९२९७ नम्बरको बस हेम्जामा अनियन्त्रित भई दुर्घटना भएको छ ।

    images

    बसमा सवार करिब ३२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा  घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइतेहरुको परिचाहन खुलेको छैन ।घटना सम्बन्धी थप विवरणको अनुसन्धान भइ रहेको छ । 

    प्रकाशित मिति :बैशाख १५, २०८१ शनिवार - २३:०७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको