Logo

बिहिवार, श्रावण १४ गते २०८३

खाद्यान्न बोकेर उडेको हेलिकोप्टर दुर्घटना

खाद्यान्न बोकेर उडेको हेलिकोप्टर दुर्घटना

जोईन खबर

२६, चैत्र २०७९
  • 688
    SHARES
  • खाद्यान्न बोकेर उडेको हेलिकोप्टर दुर्घटना

    २६ चैत काठमाडौ। आरोहीहरूका लागि खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि  उडेको हेली एभरेस्टको ९ एन एएनबी हेलिकोप्टरले अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोकिन पुगेको  छ ।

    images

     उक्त हेलिकोप्टर बिहान ११ बजेर ५ मिनेटमा अवतरणरका क्रममा सन्तुलन नमिल्दा हेलिकोप्टरमा सामान्य क्षति पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता  कँडेलले बताए । '

    हेलिकोप्टर हिउँमा चिप्लिएर हो वा अन्य केही प्राविधक कारण हो भन्नेबारे एकिन जानकारी आउन बाँकी रहेको हेली एभरेष्टले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २६, २०७९ आइतवार - १६:५५:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको