Logo

शनिवार, कार्तिक १५ गते २०८३

बझाङा  उपनिर्वाचनमप्रदेश सभा (१) मा एमालेका भण्डारी विजयी

बझाङा  उपनिर्वाचनमप्रदेश सभा (१) मा एमालेका भण्डारी विजयी

जोईन खबर

१७, बैशाख २०८१
  • 730
    SHARES
  • बझाङा  उपनिर्वाचनमप्रदेश सभा (१) मा एमालेका  भण्डारी विजयी

    १७ वैशाख काठमाडौँ । बझाङ   उपनिर्वाचनम प्रदेश सभा ९१० मा एमालेका दमन भण्डारी विजयी भएका छन्। भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा सिंहले ११ हजार तीन सय ४६ मत पाएका छन्।

    images

    माओवादीका जनक बुढा तीन हजार आठ सय ३१ मत एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेका छन्। भण्डारीले निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई दुई सय ६७ मतले पछि पार्दै विजयी भएका हुन्।

    images
    images
    images

    विजयी भएका भण्डारी एमालेका जिल्ला अध्यक्ष हुन्।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १७:५७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको