Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १८ औं स्थापना दिवस मनायो

नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १८ औं स्थापना दिवस मनायो

जोईन खबर

५, जेठ २०८१
  • 826
    SHARES
  • नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १८ औं स्थापना दिवस मनायो

    ५ जेठ काठमाडौँ ।नेपाल पत्रकार महासंघ बतार शाखाले सन .२००६ मा कतारमा स्थापना गरिएको महासंघले हिजो मे १७ तारीख शुक्रबारका दिन नेपाली राजदुतावासको सभाहलमा विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो।

    images

    वार्षिकोत्सवमा नेपाली राजदूताबासका श्रद्देय महामहीम राजदूत डा.नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता एवं दोहाका विभिन्न संघ संस्थाका वरिष्ठ व्यक्तित्वहरु तथा नेपाली समुदायका माननीय व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो।

    images
    images
    images

    प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - ०७:२६:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको