Logo

शुक्रवार, श्रावण १५ गते २०८३

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते

जोईन खबर

२८, चैत्र २०७९
  • 718
    SHARES
  • ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते

    २८ चैत काठमाडौ। माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु   ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सहित ३ जनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो । 

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १३:१५:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको