Logo

शुक्रवार, श्रावण १५ गते २०८३

स्लोभाकिया पठाईदिन्छु भन्दै लाखौ रकम ठगी गर्ने व्यक्ति पक्राउ

स्लोभाकिया पठाईदिन्छु भन्दै लाखौ रकम ठगी गर्ने व्यक्ति पक्राउ

जोईन खबर

२९, चैत्र २०७९
  • 688
    SHARES
  • स्लोभाकिया पठाईदिन्छु भन्दै लाखौ रकम ठगी गर्ने व्यक्ति पक्राउ

    २९ चैत काठमाडौ। स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ  ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - १०:४६:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको