Logo

शुक्रवार, श्रावण १५ गते २०८३

कोर टिम सार्वजनिक गर्ने : श्रेष्ठको चेतावनी!!!!!!

कोर टिम सार्वजनिक गर्ने : श्रेष्ठको चेतावनी!!!!!!

जोईन खबर

२९, चैत्र २०७९
  • 721
    SHARES
  • कोर टिम सार्वजनिक गर्ने :  श्रेष्ठको चेतावनी!!!!!!

    २९ चैत काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।२ करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद श्रेष्ठले अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

    images
    मङ्गलवार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रकरणबारे सोधपुछ गरेको थियो । त्यस बेला श्रेष्ठले पार्टीले आफूमाथि सहानुभूति राख्नुपर्ने बेलामा पेलेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए । उनले आफूलाई एक्लै पारिए कोर टिम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ११:५२:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको