Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालन हुदैँ  

  तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालन हुदैँ  

रासस

७, आषाढ २०८१
  • 757
    SHARES
  •   तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालन हुदैँ  

    ७ असार काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ ।वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो ।

    images

    आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

    images
    images
    images

    निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो ।

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १५:४५:१७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको