Logo

शुक्रवार, श्रावण १५ गते २०८३

गोरखाको उत्तरी क्षेत्रमा भिरबाट खसेको ढुङ्गाले लागेर गुरूङ घाइते :घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्वार

गोरखाको उत्तरी क्षेत्रमा भिरबाट खसेको ढुङ्गाले लागेर गुरूङ घाइते :घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्वार

जोईन खबर

२९, चैत्र २०७९
  • 5.3K
    SHARES
  • गोरखाको उत्तरी क्षेत्रमा भिरबाट खसेको ढुङ्गाले लागेर गुरूङ घाइते :घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्वार

    २९ चैत  काठमाडौं ।गोरखाको उत्तरी क्षेत्रमा  पर्ने चुमनुब्री गाउँपालिकनमा बाटो हिडदै गर्दा माथि  बाट ढुङ्गा  खसेर लाग्दा गणेश  गुरूङ घाइते भएका छन्।गाेरखा जिल्लाको सबै  भन्दा  विकट ठाउँ सिर्दिबास सल्लेरी लापुबेशीमा आजा बिहान  बाटो हिडिरहेको क्रममा ढुङ्गाले लागेर  गुरूङ घाइते  भएका हुनु ।

    images

    FB_IMG_1681312339386.jpg

    घाइते भएका गणेश  गुरूङको हात भाँचिएको छ।गुरूङलाई चुमनुब्री गाउपालिका वडा न ३  स्थित  सल्लेरी स्वास्थ  चाैकीमा प्रथामिक उपचार गरि काठमाडौं  ल्याएको हो। घाइते  भएका गुरूङ धार्चे  गाउँपालिका -७ लापु  घर भएका गुरूङलाई बाटो अभावको कारण  अरू बिकल्प  नभए पछि हेलिकप्टर  खोजी विभिन्न कल कदमी बाट  काठमाडौं  ल्याउन सहयोग  गर्नुहुने ।FB_IMG_1681312331459.jpg

    माओवादी केन्द्रका वरिष्ठ  उपाध्यक्ष वा उपाप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र  पूर्व मन्त्री छम बहादुर गुरूङ र युवा नेता YCL नेपालको केन्द्रीय  सदस्य  धिरज उपरकोटीको सहयोगमा   प्राइभेट हेलिकप्टर नपाए पछि नेपाली सेनाको हेलिकप्टर पठाइ  काठमाडौं ल्याएई घाईते गुरूङको अवस्था गम्भीर भएको कारण  छिटो भन्दा छिटो  अप्रेसन  गर्नुपर्ने भएका कारण वीर हस्पिटल ट्रम सेन्टर इर्मेजेन्सीमा भर्नना गराई प्रशासनसँग सहमति गरि उपचारको लागि  प्रक्रिया  अगाडि बढाइ अप्रेसनको तयारी हुदैछ।

    FB_IMG_1681312354648.jpg

    घाइते गुरूङको हातमा गम्भीर च‍‍ोट पुगेकोले  अप्रेसन  गनुपर्ने  वीर हस्पिटल ट्रमा सेन्टरका डाक्टरले जानाकारी दिनु भयो।

    FB_IMG_1681312339386.jpg

    FB_IMG_1681312370273.jpg

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २१:०२:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको