Logo

शुक्रवार, श्रावण १५ गते २०८३

अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने ब्यक्ति प्रकाउ

अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने ब्यक्ति प्रकाउ

जोईन खबर

३०, चैत्र २०७९
  • 922
    SHARES
  • अमेरिका पठाइदिन्छु भन्दै करोडौँ   रुपैयाँ ठगी गर्ने ब्यक्ति प्रकाउ

    ३० चैत काठमाडौ।अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    images

     राणाले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि  अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १०:४१:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको