Logo

शुक्रवार, श्रावण १५ गते २०८३

पर्यटन तथा उड्डयन मन्त्री सुदन किरातीले सयौँ चिनियाँलाई स्वागत !!!

पर्यटन तथा उड्डयन मन्त्री सुदन किरातीले सयौँ चिनियाँलाई स्वागत !!!

जोईन खबर

३०, चैत्र २०७९
  • 709
    SHARES
  • पर्यटन तथा  उड्डयन मन्त्री सुदन किरातीले सयौँ  चिनियाँलाई  स्वागत !!!

    ३० चैत काठमाडौ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं स्वागत गर्नुभएको छ । 

    images

    हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक नेपाल विमानस्थलमा आएपछि आगमन कक्षमै पुगेर मन्त्री किरातीले स्वागत गर्नुभएको हो । 

     कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ । 

     
     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - ११:४०:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको