Logo

शुक्रवार, श्रावण १५ गते २०८३

कसरी रेकर्ड गर्ने ह्वाट्सएप कल ?

कसरी रेकर्ड गर्ने ह्वाट्सएप कल ?

जोईन खबर

३०, चैत्र २०७९
  • 811
    SHARES
  • कसरी रेकर्ड गर्ने ह्वाट्सएप कल ?

    ३० चैत काठमाडौ। ह्वाट्सएप प्रयोग गरिरहँदा कतिपय यस्ताे अवस्था आउँछ, जहाँ हामीले कुरा गरिरहेको व्यक्तिको कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । ह्वाट्सपले बिल्टइन रुपमा कल रेकर्डिङको फिचर उपलब्ध गराएको हुँदैन ।एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप कल रेकर्ड गर्न सकिन्छ ।स्क्रिन रेकर्डिङको फिचर छ भने तलको प्रक्रिया अपनाएर ह्वाट्सएपको कल रेकर्ड गर्न सक्नुहुन्छ ।

    images

    फोनमा भएको स्क्रिन रेकर्डरको सुविधाले मेसेन्जरजस्ता एपबाट गरिने कल रेकर्ड गर्छ भन्ने हुँदैन । कल रेकर्ड भएपनि त्यसमा आवाज नआउने हुनसक्छ ।

    -सबैभन्दा पहिले नोटिफोकेसन बारमा गएर स्क्रिन रेकर्डर (screen recorder) को विकल्पमा ट्याप गर्नुहोस् ।

    -त्यसपछि स्क्रिनमा एउटा सानो पपअप बार देखिन्छ । त्यसमा रहेको 'सेटिङ' अप्सनमा ट्याप गर्नुहोस् ।

    -त्यसपछि साउन्ड रेकर्डरको सेटिङभित्र रहेको ‘साउन्ड सोर्स’ (sound source) मा माइक अप्सन छान्नुहोस् ।

    -त्यसपछि होमस्क्रिनमा गएर ह्वा्टसएपमा गई आफूले कल रेकर्ड गर्न चाहेको व्यक्तिलाई फोन गर्नुहोस् । 

    -ह्वाट्सएपमा आफूले कल गर्नुपर्ने व्यक्तिलाई कल गरेर उसलाई रेकर्ड गर्न लागेको जानकारी दिनु राम्राे मानिन्छ ।

    -सबैभन्दा पहिले यहाँ क्लिक गरेर स्क्रिन रेकर्डर एप डाउनलोड गर्नुहोस् ।

    -त्यसपछि ह्वाट्सएपमा गएर आफूले कल रेकर्ड गर्न चाहेको व्यक्तिको कल स्क्रिन रेकर्डरमार्फत रेकर्ड गर्न सक्नुहुन्छ ।

     
     
     

    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १३:३३:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको