Logo

मंगलवार, श्रावण १२ गते २०८३

आजको  विदेशी मुद्राको विनिमय दर निर्धारण  यस्तो छ ?

आजको  विदेशी मुद्राको विनिमय दर निर्धारण  यस्तो छ ?

जोईन खबर

२३, आषाढ २०८१
  • 793
    SHARES
  • आजको  विदेशी मुद्राको विनिमय दर निर्धारण  यस्तो छ ?

    २३ असार काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । देशभरमा आजको निर्धारण अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ ।  युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८८ रुपैयाँ रहेको छ ।

    images

    फेरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।२१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१५ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - ०६:२६:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको