Logo

मंगलवार, श्रावण १२ गते २०८३

रास्वपाले एक हप्ता निलम्बन गरेको महामन्त्रीलाई भोलीको बैठकमा के गर्ला ?

रास्वपाले एक हप्ता निलम्बन गरेको महामन्त्रीलाई भोलीको बैठकमा के गर्ला ?

जोईन खबर

२४, आषाढ २०८१
  • 940
    SHARES
  • रास्वपाले एक हप्ता निलम्बन गरेको महामन्त्रीलाई भोलीको बैठकमा के गर्ला ?

    २४ असार काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले एक साताका लागि निलम्बन गरेको महामन्त्री मुकुल ढकाललाई  भोली बस्ने बैठकमा  निर्णय गर्ने भएको छ । पार्टीले निलम्बित गरेको महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको एक नेताले बताए ।

    images

    यसै बैठकलाई आधारमानी भोलि  विहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी रास्वपाले बैठक बोलाइएको हो ।बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने पनि जानकारी गराएका छन् ।

    नायँ सरकारको गठबन्धन पछि  बसेको रास्वपा बैठकले नेता ढकालले पार्टीको नियम विपरित कुरा उठाएको भन्दै बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसैको बिषयमा के गर्ने भने बारे भोली छलफल हुने पनि बताए । 

    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १६:५०:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको