Logo

शुक्रवार, श्रावण १५ गते २०८३

हातहतियार सहित पक्राउ

हातहतियार सहित पक्राउ

जोईन खबर

३, बैशाख २०८०
  • 661
    SHARES
  • हातहतियार सहित पक्राउ

    ३ वैशाख काठमाडौ। बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान, ५ राउण्ड गोली लोड भएको पेस्तोल १ थानसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय  जय कुमार राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    images

    काभ्रे पनौती नगरपालिका-५ ढलमलेमा एक व्यक्तिलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा आरोपित उनी उक्त टप्पुमा हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

    प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - १०:५२:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको